प्रवासीको सहयोगमा विद्यालय पुनःनिर्माण

बागलुङ । जिल्लाको गलकोट क्षेत्रबाट जापान पुगेका प्रवासी नेपालीले रामेछाप जिल्लामा पुगी भूकम्प प्रभावित विद्यालयको पुनःनिर्माण सुरु गरेका छन् । गलकोट समाज जापानमार्फत रामेछापको सुनपातीस्थित जागृत आधारभूत विद्यालयमा नयाँ भवन बन्न लागेको हो । रु २५ लाखको लागतमा बन्ने चारकोठे पक्की भवनको निर्माण कार्य आगामी दसैँसम्म पूरा हुने जनाइएको छ । सामाजिक उत्तरदायित्व सम्झेर भूकम्प … Continue reading प्रवासीको सहयोगमा विद्यालय पुनःनिर्माण